नेपाली राष्ट्रिय क्रीकेट टोलिका पुर्ब कप्तान क्रिकेटर सन्दीप लामिछानेका पक्षमा लिडिङ वकालत गरिरहेका अधिवक्ता सरोज घिमिरेले आफूलाई विभिन्न व्यक्ति र संस्थाहरुबाट थ्रेट आएको बताएका छन् । पत्रकार टंक पन्तसँग कुरा गर्दैै उनले सन्दीप लामिछानेको पक्षबाट आफुले मुद्दा लडेकै कारण आफूलाई मात्र हैन आफ्नी आमा, दिदिबहिनीका लागि समेत थ्रेट आएको खुलाएका छन।