दाङ जिल्ला चेम्बर अफ कमर्सको विशेष अधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष आदरणीय व्यक्ति बिकास अग्रवाल, उपाध्यक्ष रेशम राज गिरी, महासचिव कृष्णा कार्की, सचिव नरेन्द्र पुन काजी, कोषाध्यक्ष चन्द्रदेव बुढा,सह कोषा अध्यक्ष नरेन्द्र योगि तथा सदस्यहरू क्रमशः आदरणीय यादव श्रेष्ठ, सुबास नेउपाने, पुष्पा श्रेष्ठ, पदम बस्नेत, केशव पन्थ, राधा मल्ल, राजेश शाह, सिव कुमार गुप्ता, निरज कार्की, लिलाधर साहु, र माधवप्रसाद घिमिरेज्यूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

त्यस्तै चेम्बरका अध्यक्ष बिकास अग्रवालले चेमवर को घर बनाउन स्वर्गीय बुबा कैलाश चन्द्र अग्रवालको नाममा रु एक लाख एक हजार (रु १०,१,०००) दिने प्रतिबद्धता पनि गर्नु भएको छ ।

+2