Author: Hari Kc

दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार

दाङ २९ श्रावण । दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार भएको छ । अटो भाडाको विषयलाई लिएर तुलसीपुर–६ का अटो चालक विजय श्रेष्ठमाथी आज बिहान ९ बजेको समयमा धारिलो हतियार…

मध्यपश्चिम अल्फा युथको क्लव गठन भएको छ, अध्यक्षमा प्रेम बुढा चयन

घोराही,१९ साउन । दाङमा खेलकुद क्षेत्रको विकास,नयाँ प्रतिभा पहिचानसँगै सामाजिक गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यले मध्यपश्चिम अल्फा युथ तथा खेलकुद क्लव गठन गरिएको छ । घोराहीमा शनिवार भएको खेलाडीहरुको भेलाले विभिन्न…

प्रेस चौतारीमा ६ जना सक्रिय पत्रकार प्रवेश समृद्धिका लागि सञ्चारसंगठन पनि ध्रुबीकृत हुनुपर्छ

घोराही । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले समृद्धि र विकासका लागि राजनीतिक दलहरु मात्र नभएर सञ्चार संगठनहरु पनि गोलबद्ध हुनुपर्ने बताउनु भएको छ । दाङमा रहेर सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा…

दाङ्को शान्तिनगर गा•पामा रुटिन अफ लुम्बिनि प्रोभिन्सको आयोजना यहि २५ गते बालबालिका सङ्ग अध्यक्ष कार्यक्रम हुदै ।

Comming Soon……यही मिति २०८१ श्रावण २५ गते रुटिन अफ लुम्बिनी प्रोभिन्सको आयोजनामा हुन गइरहेको बालबालिका संग अध्यक्ष कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकासंग जोडिएर बालबालिकाले शान्तिनगरलाई कसरी कल्पना गरेका छन् ,त्यहाका समस्या…

महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै

दाङ– पाण्डवेश्वर महादेव मन्दिर धारापानीले यही श्रावण १ देखि ३२ गतेसम्म संचालन हुने शिव महापुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती बढ्ने बढ्दै गईरहेको छ । सनातन हिन्दु धर्मको…

रोल्पाको लिबाङमा धारिलो हतियार चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

रोल्पाको लिबाङमा धारिलो हतियार चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कपिलबस्तु घर भइ रोल्पा नगरपालिका–४ खाद्य टोलमा शनि ग्यारेज संचालन गर्दै आएका २९ बर्षिय शनि भनेर चिनिने सुनिल…

डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ ।

राँझा (बाँके) । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ वटा सर्पको उद्धार गरिएको डिभिजन वन…

दाङकाे गढवा गाउँपालिका अन्तर्गत न्यायिक समितिले चालू आर्थिक वर्ष ०८०/८१ मा अठासी विवाद समाधान गरेको छ ।

दाङकाे गढवा गाउँपालिका अन्तर्गत न्यायिक समितिले चालू आर्थिक वर्ष ०८०/८१ मा अठासी विवाद समाधान गरेको छ । न्यायिक समितिले चालू आवको १ साउनदेखि ३० असारसम्म अठासी विवाद समाधान गरेको हो ।गढवा गाउँपालिका…

दाङको घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ ।

दाङको घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको हो…

राप्ती नदिले बगाएर बेपत्ता बनाएको दुईवटा शव फेला परेको छ ।

राप्ती नदीमा बगेर बेपत्ता भएका दुइजनाको शव फेला परेको छ । शनिवार राप्ती नदीम आएको बाढीले लमही नगरपालिका वडा नम्बर ७ नयाँबस्ती निवासी ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका वडा…