Category: अर्थतन्त्र

पाण्डवेश्वर महादेव मन्दिर धारापानीले महाशिवरात्री मेलाको आयव्यय सार्वजानिक

घोराही, २२ फागुन । पाण्डवेश्वर महादेव मन्दिर धारापानीले महाशिवरात्रीको अवसरमा आयोजना गरिएको महाशिवरात्री मेलाको आयव्यय सार्वजानिक गरेको छ । मन्दिर व्यवस्थापन समिति शुक्रवार बिहान मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी…