दाङ्गको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थपियो अनुहारको शल्य चिकित्सा सेवा
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख तथा अनुहारको शल्य चिकित्सा सेवा शुरु भएको छ । साविक राप्ती अञ्चलमै पहिलो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा शुरु गरिएको प्रतिष्ठानले जनाएको…