रुकुम पुर्वमा रहेको भुमे गाउँपालिकाले सदरमुकाम विवाद बारे विकल्प खोज्दै ।
बालाराम शेर्पाली रुकुमपूर्व । २०७२ को संविधान जारी भई देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भए संगै साविक रुकुम जिल्ला – रुकुम पश्चिम र रुकुमपूर्व गरी दुई जिल्ला मा विभक्त भयो…