Category: खेलकुद

भैरहवा लियो क्लब अफ भलवारीद्वारा आयोजित साप्ताहिक कानुनी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

भैरहवा । मंसिर ९ देखि १४ सम्म लियो क्लब अफ भलवारीले अभिषेक चौधरी को संयोजकतामा साप्ताहिक कानुनी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम सिद्धार्थ नगरपालिकाभित्र रहेका समुदाय र…

दाङ जिल्ला क्वानकिडो संघको अध्यक्षमा दिपक केसी निर्वाचित

घोराही,३२ साउन । दाङ जिल्ला क्वानकिडो संघको अध्यक्षमा दिपक केसी निर्वाचित भएका छन् । शुक्रवार घोराहीमा भएको दाङ जिल्ला क्वानकिडो संघको प्रथम अधिवेशनले केसीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो…

मध्यपश्चिम अल्फा युथको क्लव गठन भएको छ, अध्यक्षमा प्रेम बुढा चयन

घोराही,१९ साउन । दाङमा खेलकुद क्षेत्रको विकास,नयाँ प्रतिभा पहिचानसँगै सामाजिक गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यले मध्यपश्चिम अल्फा युथ तथा खेलकुद क्लव गठन गरिएको छ । घोराहीमा शनिवार भएको खेलाडीहरुको भेलाले विभिन्न…

दाङको घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ ।

दाङको घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको हो…

सन्दिप लामिछने विश्वकप खेल्न अमेरिका कहिले जादैछन त ?

दाङ । बलात्कारसम्बन्धी मुद्दामा सफाइ पाएसँगै सन्दीपलाई ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अमेरिका झिकाउने प्रयास सुरु भइसकेको नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैंयाले बताए । ‘हामीले यसबारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई जानकारी…

नेपालले पायो १९७ रनको लक्ष्य कति ओभरमा पूरा गर्ला त ?

विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सबाट १ सय ९७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भोलक्यान्सले २० ओभरमा ८ विकेट गुमाएर १…