छिप्रीदहमा पोखरी मासेर मन्दिर नागरिक सडक खाेज्दै
रुकुमकाेट/धार्मिक संरचना निर्माणको नाममा पाेखरी मासेर मन्दिर बनाउदा राज्यको करोडौं रुपैयाँ खर्च भएको छ। भने अर्काे तर्फ प्राकृतिक स्रोत सम्पदा मासिने थालेकाे छ। रुकुम पूर्वको सदरमुकाम समेत रहेकाे सिस्ने गाउँपालिका…