Month: May 2024

प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिदै अझ धेरै सुबिधायुक्त बन्दै प्रतिष्ठान

घोराहि, जेठ ९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकहरु थपिदै गएका छन् । यसैक्रममा लमही ५ निवासि डा. निरोज खनाल प्रतिष्ठानको दन्त विभागवाट आफ्नो सेवा सुरु गर्नु भएको छ…

सुर्खेतमा मिनिबस दुर्घटना हुँदा २ जनाको ज्यान गयो

सुर्खेत जेठ ७ । सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन । घाइतेहरूको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको…

सेवानिवृत्त राष्ट्रसेवकद्वारा १५ बुँदे मागपत्र पेश

घोराहि जेठ ७ । सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला समिति दाङले विभिन्न १५ बुँदे माग राखि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई मागपत्र पेश गरेको छ । सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरुको हक…

काठमाडौं जाँदै गरेको बस दाङ्गको वेलझुन्डिमा दुर्घटना १५ जना घाईते ।

तुलसीपुर, ४ जेठ ।  दाङको तुलसीपुरमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट काठमाडौंका लागी छुटेको प्र.३-०१-००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा…

सन्दिप लामिछने विश्वकप खेल्न अमेरिका कहिले जादैछन त ?

दाङ । बलात्कारसम्बन्धी मुद्दामा सफाइ पाएसँगै सन्दीपलाई ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अमेरिका झिकाउने प्रयास सुरु भइसकेको नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैंयाले बताए । ‘हामीले यसबारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई जानकारी…

भर्खरै जिप दुर्घटना हुदा दुईको मृत्यु तेह्र जना घाईते ।

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको…

सल्यान घटना-सहारा विहिन बालबालिकालाई दार्मा गाउँपालिकाको मलम,५०-५० हजार दिने भएको छ ।

सल्यान । हत्या र आत्महत्या जस्ता जघन्य अपराध समाजमा अहिले बढिरहेका छन् । कतै आत्महत्या त कतै विभिन्न प्रकृतिका हत्या । यस्ता समाचार दिनदिनै सुन्न र देख्न पाईनृ गरेको छ…

क्रीकेटर सन्दिप लामिछानेले पाटन उच्छ अदालतबाट सफाई पाएका छन।

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको…

बहस सकियो फैसला हुँदै के सन्दिपले न्याय पाउलान त ?

सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो । मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस…

राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस ।

मेष : समय राम्रो छ। बोलीको प्रभावले धेरै मानिस आकर्षित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रगति हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। वृष : विद्या क्षेत्रमा प्रगति…