पूर्वी रूकुममा साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव लाग्ने ।
चैत्र १६ रुकुम पुर्ब । रूकुम पूर्वको कला, संस्कृति, पर्यटन तथा कृषि व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले “पूर्वी रूकुम साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव – २०८१/०८२” आगामी २०८१ सालको चैत…